site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनता समाजवादी पार्टीको चुनाव चिह्न कस्सिएको मुठी

काठमाडौं । अशोक राईको नेतृत्वमा दर्ता भएको नयाँ दलको चुनाव चिह्न कस्सिएको मुठी राखिएको छ । आज निर्वाचन आयोगबाट दर्ता भएको दलको चुनाव चिह्न कस्सिएको मुठी रहेको सांसद तथा पार्टीकी उपाध्यक्ष सुशीला श्रेष्ठले जानकारी दिइन् ।

आयोगले जनता समाजवादी पार्टी, नेपालबाट विभाजित बनेको जनता समाजवादी पार्टीलाई आज दर्ताको प्रमाणपत्र दिएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा, नेपाल विभाजन गरी राईले प्रतिनिधिसभाका सात सांसदसहित आइतबार दल दर्ताको निवेदन दिएका थिए ।

आयोगले २४ घण्टा पनि नपुग्दै दर्ताको प्रमाणपत्र दिएको हो ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro