site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लोसपा सांसद शर्मा निलम्बित
फाइल तस्बिर ।

काठमाडौं । मधेस प्रदेशसभा सदस्य अभिराम शर्मा निलम्बित भएका छन् । प्रदेशसभाका सचिव अरुणकुमार झाका अनुसार वैशाख १८ गते उनलाई पदबाट निलम्बन गरिएको हो । 

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद शर्मालाई सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा जिल्ला अदालत महोत्तरीले जन्मकैदको फैसला गरेको थियो ।

madhes-1714735971.png
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro