site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
‘परशु–कल्पना स्रष्टा सम्मान’को घोषणा 

काठमाडौं । विशिष्ट आख्यानकार परशु प्रधान महाप्रस्थान भएको ४५औं दिनको पुण्यतिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट ‘परशु–कल्पना स्रष्टा सम्मान’ समर्पण गरिने घोषणा गरिएको छ ।

यो सम्मान एक लाख १०१ रुपैयाँ नगद राशिसहितको हुनेछ । घोषित सम्मान नेपाल स्रष्टा समाजमार्फत समर्पण गरिने समाजले जनाएको छ ।

नेपाली साहित्यमा तीन दशकभन्दा बढी समयदेखि आख्यान क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टालाई समर्पण गरिने ‘परशु–कल्पना स्रष्टा सम्मान’ प्रत्येक वर्षको चैत ५ गते अर्पण गरिने पनि समाजले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  २१:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro