site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
इलाममा करिब साढे ६ हजार मत गन्न बाँकी, सुहाङ जितउन्मुख

इलाम । इलाम क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्बाङ जितउन्मुख भएका छन् ।

इलाम नगरपालिका वडा नम्बर ९ ११ र १२ गणना गर्न बाँकी रहँदा सुहाङले पाँच हजार ७०२ को मतान्तर कायम गरेका छन् । जबकी यहाँ करिब साढे ६ हजार मत गन्न बाँकी छ ।

सुहाङगले २५ हजार २६२ मत प्राप्त गर्दा कांग्रेस उमेदवार डम्बर खड्काले १९ हजार ५६० मत पाएका छन् । यस्तै,अपहिचानवादी उमेदवार डकेन्द्रसिंह थेगिमले १० हजार ७७९ मत पाउँदा रास्वपा उमदवार मिलन लिम्बुले चार हजार ५८६ मत पाएका छन् ।

यहाँ ६९ हजार २८६ मत खस्दा ६३ हजार ६३ मत गणना भएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०३:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro