site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङ उपनिर्वाचन : कांग्रेस २४१ मतले अगाडि  

काठमाडौं । बझाङ उपनिर्वाचनमा नेपाली कांग्रेस अगाडि छ । प्रदेशसभा निर्वाचन क्षेत्र १ (१) को लागि भएको उपनिर्वाचनको मतगणनाअनुसार कांग्रेसले अग्रता बनाएको हो । 

कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ८ हजार ४०६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमाले उमेदवार दमनबहादुर भण्डारीले ८ हजार १६५ मत प्राप्त गरेका छन् । सिंह २४१ मतान्तरले भण्डारीभन्दा अगाडि छन् । 

माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत प्राप्त गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०८:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro