site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘खजुरे ब्रो’को कमेडी शैलीको ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाको ट्रेलरमा कमेडीले प्राथमिकता पाएको छ । 

ट्रेलरमा सहकारीको ठगी विषय पनि समेटिएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा देखिन्छन् । 

सुरज सुनुवारको निर्देशनमा निर्माण भएको यो चलचित्रबाट अभिनेत्री नीतिले नेपाली रजतपटमा डेब्यु गरेकी छन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro