site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा कांग्रेसले तीन हजार मत कटायो, कसको कति ?

काठमाडौं । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ 'क' मा नेपाली कांग्रेसले तीन हजार मत कटाएको छ । तर, पनि कांग्रेस दोस्रो स्थानमै छ । 

प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले तीन हजार ७४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार १८२ मत पाएका छन् ।

तेस्रो स्थानमा रहेको नेकपा  (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुईहजार ६ मत पाएका छन् ।

नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले एकहजार १४० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro