site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा एमालेका दमनबहादुर ५१२ मतले अगाडि

काठमाडौं । बझाङ प्रदेशसभा १ 'क' मा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एमालेका उमेदवार दमनबहादुर भण्डारीले तीनहजार २७० मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले दुईहजार ७५८ मत पाएका छन् । उनी एमालेका उमेदवारभन्दा ५१२ मतले पछाडि छन् ।

नेकपा  (माओवादी केन्द्र)का जनकबहादुर बुढाले एकहजार ८९१ मत पाएका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  २०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro