site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङ–१ ‘क’मा ११ उमेदवारमा हालसम्म कसले कति पाए मत ? (सूचीसहित)

काठमाडौं । बझाङ क्षेत्र नम्बर–१ ‘क’मा नेकपा (एमाले)का तर्फबाट उमेदवार बनेका दमनबहादुर भण्डारीको अग्रता कायमै छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, ६ हजार २२९ सदरमध्ये एमालेका भण्डारीले दुई हजार २२९ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले एक हजार ५०४ मतसहित उनलाई पछ्याइरहेका छन् । नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा एक हजार ४८२ मतसहित तेस्रो स्थानमा छन् ।

चौथो स्थानमा रहेका नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ९०३ मत पाएका छन् ।

शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ । यहाँ ११ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

उमेदवारले हालसम्म पाएको मत सूची हेर्नोस्–

adsg-1714313102.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १९:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro