site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ज्वाइँ साब’मा विल्सन अनुबन्ध

काठमाडौं । चलचित्र ‘ज्वाइँ साब’मा अभिनेता विल्सनविक्रम राई अनुबन्ध भएका छन् । आफैँ फिल्म निर्देशन गर्ने तयारीमा रहेका उनी ‘ज्वाइँ साब’मा अभिनय गर्न लागेका हुन् । 

वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रमा जितु नेपाल, नीति शाह, हिमेश पन्त फाइनल भइसकेका छन् । 

मिनादेवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहेको चलचित्रमा कार्यकारी निर्माता विजय बस्याल हुन् । फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद रहनेछ ।

यो चलचित्रलाई तिहारमा रिलिज गर्ने तयारी रहेको निर्माणपक्षले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro