site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरिँदै
खगराज अधिकारी । फाइल तस्बिर ।

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । आइतबार दिउँसो ३ः३० बजे मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम तय गरिएको छ ।

अधिकारीसहित स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) र नेकपा (माओवादी केन्द्र)का तर्फबाट गण्डकी प्रदेशसभा संसदीय दलका नेता हरि चुमान मन्त्री बन्न लागेका छन् । उनीहरूलाई तत्काल जिम्मेवारी भने नदिइने मुख्यमन्त्रीनिकट स्रोतले जानकारी गराएको छ ।

आइतबारै अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro