site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बझाङमा उमेदवारी दर्ता सुरु 

काठमाडौं । बझाङमा उमेदवारी दर्ता सुरू भएको छ । वैशाख १५ मा हुन लागेको उपनिर्वाचनका लागि उमेदवारी दर्ता सुरू भएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले बाह्रखरीलाई जानकारी दिए ।

“नेसनल रिपव्लिक नेपाल पार्टीका साथीहरू आइपुग्नुभयो । अब हामी उमेदवारी दर्ता कार्य सुरू गर्दैछौँ,” उनले भने । 

बझाङमा प्रदेशसभाअन्तर्गत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ मा उपनिर्वाचन हुँदै छ । जसका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालतमा उमेदवारी दर्ता कार्य साँझ ५ बजे सम्म हुने उनले जानकारी दिए ।
 

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  १०:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro