site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
साझा न्यूनतम कार्यक्रम : भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाइने (पूर्णपाठ)

काठमाडौं । सत्ता गठबन्धनले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जो कोहीमाथि कानुनी कारबाही अघि बढाउने जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै एमाले उपाध्यक्ष विष्णु पौडेलले भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास जनतामा स्थापित गर्ने जानकारी दिए । 

“कुनै पनि कालखण्डमा भएको भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने,” उनले कार्यक्रमबारे सुनाए, “भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्नेछ भन्ने विश्वास नेपाली समाजमा स्थापित गर्ने ।” 

त्यस्तै, पाँच दलीय गठबन्धनले साइबर सुरक्षा कायम गर्ने जनाएको छ । जलवायु परिर्वतनका सन्दर्भमा सगरमाथा संवाद आयोजना गरिने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १७:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro