site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गठबन्धनको साझा न्यूनतम कार्यक्रम : ‘निराशा चिर्दै भरोसा जगाउँदै’

काठमाडौं । सत्ता गठबन्धनले जनताका निराशा चिर्दै भरोसा जगाइने जनाएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मंगलबार गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले कार्र्यक्रमको प्रस्तावनमा सो विषय उल्लेख गरिएको जानकारी दिए ।

“...जनतालाई राज्यप्रति आशा र भरोसा पैदा गर्न । समाजमा युवाहरूमा प्रकट नैराश्यता, आक्रोश, नकारात्मक सोचमा पविर्तन गर्ने,” उनले भने ।

त्यसलाई न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प नामकरण गरिएको उनले जानकारी दिए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro