site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि सहकारी ठगीको पर्याप्त प्रमाण भएको जिकिर गरे ।

“एउटा छानबिन समिति गठन गरौँ, यो संसदीय अभ्यास हो । दूधको दूध पानीको पानी निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौँ,” उनले भने ।

लेखकले समिति गठन नगरे संसद् नचल्नुको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए ।
 

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १४:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro