site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘ब्राडफोड ग्लोबल इजुकेसनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नीति

काठमाडौं । नायिका नीति शाह ‘ब्राडफोड ग्लोबल इजुकेसनल कन्सलटेन्सी’को ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन् । आइतबार  ‘ब्राडफोड ग्लोबल इजुकेसनल कन्सलटेन्सी एप्लाई ग्लोबलको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी हुन् । 

नायिका शाह र कन्सल्टेन्सीका निर्देशक पवन विष्टले कागजी सम्झौतामा हस्ताक्षर गरेका छन् । ब्रान्ड एम्बेसडर नियुक्त भएपछि नीतिले भनिन्, “ब्राडफोड, एप्लाई ग्लोबलले १८ वर्षदेखि नेपाली विद्यार्थीलाई विश्वका प्रसिद्ध शैक्षिक गन्तव्यमा जाँदा छात्रवृत्तिका लागि सहयोग गर्दै आएको छ । काउन्सिलिङ गर्ने तथा उचित मूल्यमा अंग्रेजी प्रोफिसेन्सी टेष्टहरू समेत गरिरहेको सुन्दा खुसी लाग्यो ।” 
 

प्रकाशित मिति: सोमबार, चैत ५, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro