site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा
फाइल तस्बिर ।

काठमाडौं । सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम बनाउन गठित कार्यदलको बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठक आज बिहान ९ः३० बजे बस्ने तय भएको छ ।

साझा न्यूनतम नीति तथा कार्यक्रमलाई गठबन्धनका शीर्ष नेताहरूसमक्ष प्रस्तुत गर्नुपूर्व कार्यदलको बैठक बस्न लागेको हो ।

गठबन्धन निर्माणका क्रममा साझा न्यूनतम नीति तथा कार्यक्रम बनाएर सरकार अघि बढ्ने सहमति भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro