site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी केन्द्रको विधानले पायो अन्तिम रूप
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विधानलाई अन्तिम रूप दिएको छ । विधान अधिवेशनबाट पारित भएको विधानलाई स्थायी कमिटीबाट परिमार्जनसिहत पारित गरिएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

“विधान अधिवेशनबाट मूल स्प्रिट पास भएको थियो । अहिले त्यसलाई समृद्ध बनाउन, सम्पादन गर्न छलफल गर्‍यौँ,” उनले सञ्चारकर्मीसँग भने, “त्यो सम्पादनसहित फाइनल भएको छ ।”

माओवादीले विधान अधिवेशनमा आएका सुझाव समेटेर विधानलाई अन्तिम रूप दिएको हो । 

त्यस्तै, राष्ट्रियसभा अध्यक्ष बनेपछि नारायण दाहालले पार्टीबाट दिएको राजीनामा स्वीकृत गरिएको सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro