site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मैले कहाँ र कसको लागि पैसा खर्च गर्न मागे, पुष्टि गर्न चुनौती दिन्छु : प्रधानमन्त्री 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई पैसा मागेको कुरा पुष्टि गर्न चुनौती दिएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिए ।

“प्रधानमन्त्रीले मनपरी पैसा खर्च गर्न चाहेका थिए । मैले दिइन, त्यही भएर यस्तो भयो भन्ने खालको आशयको वक्तव्य दिनु भएछ,” प्रधानमन्त्री प्रचण्डले भने, “म प्रकाशशरण महतलाई यो कुरा पुष्टि गर्न चुनौती दिन्छु । मैले कहाँ, कस्को लागि पैसा खर्च गर्न मागेको थिए । यति गतल प्रचार गरेर जनतालाई भ्रम नगर्न आग्रह गर्छु ।”

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro