site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय जनमोर्चाले कसैलाई भोट नहाल्ने 

काठमाडौं । राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचनमा तटस्थ बस्ने निर्णय गरेको छ ।

मंगलबार राष्ट्रिय बैठकमा सो पार्टीका सांसद तुलप्रसाद विश्वकर्माले कसैका पक्षमा मतदान नगर्ने बताए । “कतै भोट हाल्दैनौँ, नो भोटको स्थितिमा छौँ हामी,” उनले भने ।

राष्ट्रियसभामा जनमोर्चाका तर्फबाट उनी एक मात्र सदस्य छन् ।

राष्ट्रियसभा अध्यक्षका निम्ति आज सदनमा निर्वाचन हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro