site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एप डाउनलोडमा इन्स्टाग्रामले टिकटकलाई उछिन्यो

काठमाडौं । गत वर्ष (सन् २०२३) मा इन्स्टाग्रामले कुल एप डाउनलोड संख्याका आधारमा टिकटकलाई उछिनेको छ

चिनियाँ प्रतिद्वन्द्वी टिकटकको छोटो भिडियो राख्ने फिचरको नक्कल गरेसँगै अमेरिकी कम्पनीले प्रयोगकर्ता बढी पाएको हो ।

इन्स्टाग्रामको कुल एप डाउनलोड सन् २०२३ मा एक वर्षअघिको तुलनामा २० प्रतिशतले बढेर ७६ करोड ८० लाख पुगेको छ ।

यसै अवधिमा टिकटकको डाउनलोड चार प्रतिशतले बढेर ७३ करोड ३० लाख पुगेको छ । इन्स्टाग्रामको रिल फिचरले टिकटकलाई पछि पार्न महत्त्वपूर्ण भूमिका खेलेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro