site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
जनमत पार्टीको केन्द्रीय समिति बैठक चैत ३ र ४ मा 

काठमाडौं । जनमत पार्टीको केन्द्रीय समिति बैठक बोलाइएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टी सचिव बीपी साहले केन्द्रीय समिति बैठक आउँदो चैत ३ र ४ गते पर्साको वीरगन्जमा बस्ने जानकारी दिए । 

बैठकको एजेन्डा भने खुलाइएको छैन ।

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro