site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
फुटपाथ व्यापारीमाथिको ज्यादती निन्दनीय : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती निन्दनीय रहेको बताएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले यस्ता कुरामा आवश्यकता परे संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताए । “काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती निन्दनीय छ । यस्ता कार्य गर्ने कुरामा संघीय सरकारले आवश्यक परे हस्तक्षेप गरोस् ,” उनले भने । 

पाण्डेले लघुवित्तका ऋणी, मिटरब्याजपीडित, दुग्ध किसानका समस्या समाधान गर्न सरकारको ध्यानकर्षण गरे ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro