site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
चलचित्र ‘काँडेतार’ टिमद्वारा रत्नपार्कमा हस्ताक्षर संकलन

काठमाडौं । चलचित्र ‘काँडेतार’ निर्माण टिमले देशभरको सीमामा काँडेतार लगाउनु पर्ने मागसहित हस्ताक्षर संकलन गरेको छ । चलचित्रका निर्देशन तथा कलाकार समेत रहेका नवल खड्काले सञ्चालन गरेको अभियानमा मंगलबार रत्नपार्कमा उक्त हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो ।

उनले ‘काँडेतार’को विशेष शो गर्दा देशभरका विभिन्न स्थानमा हस्ताक्षर अभियान संचालन गरेको र आज थप संकलन गरिएको बताएका छन् ।

संकलन भएको हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने उनले बताए । खड्काले निर्देशन गरेको चलचित्र ‘काँडेतार’ फागुन २५ बाट रिलिज हुँदै छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro