site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बन्द हुने हल्लापछि गुगलले भन्यो– जिमेल रहिरहन्छ

काठमाडौं । सामाजिक सञ्जालमा जिमेल बन्द हुने हल्ला चलेपछि गुगलले 'झुटो' भएको बताएको छ ।

केही दिनयता सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर)मा जिमेल बन्द हुन लागेको हल्ला चलेको थियो । त्यसबीच जिमेलले एक्समा ‘जिमेल रहिरहन्छ’ लेखेर पोस्ट गरेको छ । जिमेल बन्द हुने हल्ला चलेका बेला एक्सका मालिक एलन मस्कले एक्समेल ल्याउने बताएका छन् । उनले एक्समै एक पोस्टको रिप्लाई गर्दै एक्समेल चाँडै ल्याउने भनेर लेखेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ११:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro