site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त

काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

पूर्वअध्यक्ष पुरुषोत्तम खनालको राजीनामापछि सरकारले नयाँ नियुक्ति प्रक्रिया सुरु गरेको थियो ।

भण्डारी सञ्चारमन्त्री रेखा शर्माका आईटी विज्ञ हुन् । प्राधिकरणको अध्यक्षमा भण्डारीलाई नै नियुक्त गर्न खनालमाथि राजीनामा गर्न दबाब दिएको आरोपसमेत लागेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro