राजनीति

काठमाडौं । राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार विधेयक पेस गरेका हुन् । समितिको बैठकले माघ २३ गते पारित गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८० १३:३९
प्रतिक्रिया दिनुहोस्