site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको स्थायी कमिटी बैठक जारी 

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ ।

बैठकमा पार्टीको विधानका विषयमा छलफल भइरहेको छ । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा बनेको समितिले विधानको मस्यौदा तयार गरेको थियो ।

पार्टीको विधानअधिवेशन फागनु १–३ मा हुँदै छ । त्यसअघि यही माघ २८ र २९ गते केन्द्रीय कमिटी बैठक बस्दै छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १६:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro