site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बजेट बनाउँदा सांसदको प्रत्यक्ष भूमिका रहने व्यवस्था गर्नुपर्छ : राजेन्द्र पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्र पाण्डेले बजेट बनाउँदा सांसदको प्रत्यक्ष भूमिका रहने व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा उनले प्रि–बजेट छलफलको माध्यमबाट सांसदले परम्परागत व्यवस्था तोडिने बताए । पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीले मन्त्रीहरूलाई तोकिएका बजेट सञ्चालन गर्न लगाउनुपर्ने कुरामा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । 

मन्त्रालयको शीर्षका बजेट लेख्ने र अर्थ मन्त्रालयले बजेट नदिएकाले ठेक्का लगाउन नसकिएको सुनिएको उनको बताए ।

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro