site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विवाहका लागि २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न संकल्प प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले संसद्‌मा संकल्प प्रस्ताव दर्ता गराएकी छन् । 

सोमबार उनले संघीय संसद् सचिवालयमा बाल विवाह निर्मूल पार्नेसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएकी हुन् ।

उनले बाल विवाहलाई नीतिगत तहमै निर्मूल पार्न संकल्प प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

संकल्प प्रस्तावमा उनले सबै स्थानीय तहमा विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेकी छन् ।

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro