site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पूर्वराजा ज्ञानेन्द्र शाहले गरे गढीमाईमा पूजा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाराको प्रसिद्ध धार्मिकस्थल गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । बिहीबार साँझ गढीमाई मन्दिर पुगेर उनले पूजापाठ गरेका हुन् ।

गढीमाईमा पूर्वराजा शाहलाई स्थानीयले स्वागत गरेका थिए । उनीहरूले ‘राजा आऊ देश बचाऊ’, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’, ‘राजा कसको जनताको, जनता कसको राजाको’सहितका नारा पनि लगाएका थिए ।

पूर्वराजा शाह बारा, पर्सा, रौतहटसहितका जिल्लाको भ्रमणमा छन् ।

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  २२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro