site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रियसभा निर्वाचन : जनमतले मधेस र लुम्बिनीबाहेकमा गठबन्धनलाई सघाउने

काठमाडौं । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ । 

जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी प्रदेशमा बालगोविन्द चौधरी थारुलाई उमेदवार बनाएको छ ।

माघ ११ गते हुने निर्वाचनमा आफ्ना उमेदवारलाई विजयी गराउन पनि जनमतले अपिल गरेको छ ।

यी दुई उमेदवार बाहेकका ठाउँमा माओवादी केन्द्र नेतृत्वका गठबन्धनका उमेदवारलाई समर्थन रहेको पनि जनमतले जनाएको छ ।

janamat-1705296956.jpg
 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  ११:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro