site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे अध्ययन गर्न आयोग गठन

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादबारे छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पूर्वन्यायाधीश गिरिशचन्द्र लाल संयोजक रहेको छानबिन आयोग गठन गरिएको जानकारी दिइन् ।

आयोगको सदस्यमा ऊर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro