site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता गठबन्धनमा रहेको जनमतले उठायो दुई उमेदवार 
जनमत पार्टीका अध्यक्ष सीके राउत ।

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल जनमत पार्टीले दुईजना उमेदवार उठाएको छ । राष्ट्रियसभा निर्वाचनमा गठबन्धनमा सिट नपाएपछि जनमतले दुई उमेदवार उठाएको हो ।

माघ ११ गते हुने निर्वाचनका लागि जनमतले मधेस प्रदेश र लुम्बिनीमा प्रदेशमा उमेदवारी दिएको हो ।

जनमतले मधेस प्रदेशको अन्ततर्फ राम शंकर महासेठलाई उमेदवार बनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा अन्यतर्फ बालगोबिन्द चौधरीलाई उमेदवार बनाएको हो ।

जनमतका एक नेताका अनुसार साना दलहरूको मत तान्ने गरी उमेदवार उठाइएको हो ।

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १७:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro