site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गण्डकीबाट एमालेका तीनजनाले दर्ता गराए उमेदवारी

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि गण्डकी प्रदेशबाट नेकपा (एमाले)ले उमेदवारी दर्ता गराएका छन् । गण्डकीमा एमालेका तीनजनाले उमेदवारी दर्ता गराएका हुन् । 

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उमेदवारी दर्ता गराएका हुन् ।

सोमबार गण्डकी प्रदेश निर्वाचन कार्यालय पोखरामा उमेदवारी दर्ता गराएका हुन् । 

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते हुँदै छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro