site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डले बोलाए पदाधिकारी बैठक 
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन् ।

बैठक केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने माओवादी केन्द्रका कोषाध्यक्ष एव मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका विषयमा सत्ता गठबन्धनभित्र भागबन्डाबारे सहमति भइसकेको छ । भागबन्डाअनुसार माओवादी केन्द्रले ६ सिट पाएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro