site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले केन्द्रीय कमिटीमा ६ जना मनोनीत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

पार्टीको शुक्रबार बसेको सचिवालय बैठकले ६ केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

बैठकको निर्णय जानकारी गराउँदै पोखरेले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्कीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको जानकारी दिए । 

कार्कीबाहेक सबै पूर्वप्रदेश अध्यक्ष भएर जिम्मेवारी सम्हाली सकेका छन् । कार्कीले झापा जिल्ला अध्यक्ष भएर काम गरिसकेको उनले बताए ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १७:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro