site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको सचिवालय बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । 

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बसेको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

राष्ट्रियसभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ । १९ पदमा हुने चुनावका लागि पुस २३ गते उमेदवारी मनोनयन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro