site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ओली र लामिछानेबीच एक घण्टा भेटवार्ता 

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । 

शुक्रबार एमाले अध्यक्ष ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो ।

स्रोतका अनुसार दुई नेताबीच एक घण्टा छलफल भएको हो । दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १३:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro