site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निलम्बन फुकुवा भएपछि कोइरी पहिलो पटक समितिमा 

काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएपछि पहिलो पटक समितिमा उपस्थित भएका छन् । 

उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकमा उपस्थित भएका हुन् ।  

सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोप लागेपछि कोइरीलाई संसद् सचिवालयले गत वैशाख १९ गतेदेखि निलम्बन गरेको थियो ।  

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पुस ८ गते सांसद कोइलीको निलम्बन फुकुवा गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १९, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro