site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केपी ओली बालुवाटारमा
फाइल तस्बिर ।

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूसँग छलफल गर्न उनीसहितका नेताहरू बालुवाटार पुगेका हुन् । 

यसअघि बालुवाटारमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी (जसपा) का शीर्ष नेताहरूबीच बैठक बसेको थियो ।

राष्ट्रियसभा निर्वाचनका विषयमा छलफल हुन लागेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro