site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
ढकालको ‘संस्कृतिमा के छ ?’ प्रकाशित

काठमाडौं । साहित्यकार बद्रीप्रसाद ढकालको नयाँ पुस्तक ‘संस्कृतिमा के छ ?’ प्रकाशनमा आएको छ ।

संस्कृतिका विभिन्न आयामहरूमाथि तयार यस पुस्तकमा संस्कृति, संस्कार, यसको निर्माण, सांस्कृतिक परम्परा लगायतका अनगिन्ती प्रसंगहरू प्रस्तुत गरिएको लेखक ढकालले बताएका छन् ।

पुस्तक अनुसन्धान विमर्श नेपालले प्रकाशनमा ल्याएको हो ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro