site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । नेपाल सनातन धर्म संस्कृति संगठनले मन्त्री किरातीका राजीनामा माग गर्दै काठमाडौंमा विरोध र्‍यालीसहित प्रदर्शन गरेको हो । 

सोमबार काठमाडौंको गौशालामा भेला भई धार्मिक गुरुहरूले र्‍यालीसहित संसद् भवन नयाँ बानेश्वर पुगी धर्ना कार्यक्रम गर्ने भनेपनि प्रहरीले निषेधित क्षेत्र भएको भन्दै प्रदर्शनकारीलाई संसद् भवन जान रोकेको थियोे ।

प्रदर्शनकारीहरूले संसद् भवन जान नपाएपछि बानेश्वरको सडकमा कोणसभा गर्दै मन्त्री किरातीको राजीनामा मागेका थिए । साथै धार्मिक क्षेत्रमा अधार्मिक नियुक्ति पनि खारेजको माग गरेका छन् । मन्त्री किरातीले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै मन्त्री पदमा बसिरहन योग्य नरहेको सहभागीहरूले बताएका छन् ।

हेर्नोस् तस्बिरहरू 

Sanatan-hindu20-1703500314.jpg

Sanatan-hindu12-1703500312.jpg

Sanatan-hindu19-1703500314.jpg

Sanatan-hindu18-1703500314.jpg

Sanatan-hindu17-1703500314.jpg

Sanatan-hindu15-1703500313.jpg

Sanatan-hindu16-1703500313.jpg

Sanatan-hindu11-1703500312.jpg

Sanatan-hindu13-1703500312.jpg

Sanatan-hindu14-1703500312.jpg

Sanatan-hindu9-1703500311.jpg

Sanatan-hindu10-1703500311.jpg

Sanatan-hindu6-1703500310.jpg

Sanatan-hindu7-1703500310.jpg

Sanatan-hindu8-1703500310.jpg

Sanatan-hindu3-1703500309.jpg

Sanatan-hindu4-1703500309.jpg

Sanatan-hindu1-1703500308.jpg

Sanatan-hindu2-1703500308.jpg

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro