site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संकल्प यात्राको सन्देश सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै एमाले
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)ले आज पत्रकार सम्मेलनको आयोजना गर्दै छ ।

झुलाघाट–चिवाभन्ज्याङ समृद्धिको लागि संकल्प यात्राको समापनको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

एमाले केन्द्रीय कार्यलय च्यासल, ललितपुरमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने एमाले सचिव गगन विष्टले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियानका क्रममा बटुलेका अनुभव, समीक्षा तथा सन्देश सार्वजनिक गर्ने बताइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  ०८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro