site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्ले नियुक्ति सिफारिस गरेका ६ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन् । 

संसदीय सुनुवाइ समितिबाट अनुमोदनपछि सिफारिस भएका उनीहरूलाई सिफारिस भएको भोलिपल्टै (बुधबार) राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्त हुनेमा उच्च अदालतमा कार्यरत न्यायाधीश सारंगा सुवेदी, उच्च अदालत हेटौँडामा कार्यरत न्यायाधीश अब्दुर अजिज मुसलमान र उच्च अदालत पाटनमा कार्यरत महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगाना र वरिष्ठ अधिवक्ताहरु सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल छन् ।

nyadyadis-1703068712.jpg

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro