site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एनसेल प्रकरणमा के भइरहेको छ ? राज्य व्यवस्थामा छलफल हुँदै 
फाइल तस्बिर

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा आज एनसेल प्रकरणका विषयमा छलफल हुने भएको छ । 

संघीय संसद, प्रतिनिधिसभा अन्तगर्तको समितिको बैठकमा एनसेलका विषयमा छलफल हुने भएको हो । 

बिहान ११ बजे बस्ने बैठक एनसेलका विषयमा सरकारकोतर्फबाट के कस्तो कारबाही भइरहेको छ भन्ने विषयमा केन्द्रित हुने संसद् सचिवालयले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  ०७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro