site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक सर्‍यो 
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकको मिति सारिएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो । 

बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनाएको छ । बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताइएको छ । 

त्यस्तै, सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने प्रचार विभागले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro