site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनसेलको सिममा रिचार्ज नहुने समस्या, समाधान गर्दै कम्पनी

काठमाडौं । केही प्रयोगकर्ताले एनसेलको सिम कार्डमा रिचार्ज नभएको गुनासो गरेका छन् ।

शुक्रबार रिचार्ज गर्दा नभइरहेको गुनासो प्रयोगकर्ताले गरेका हुन् ।

यस विषयमा एनसेल कम्पनी स्रोतले समस्या देखिएको स्वीकारेको छ ।

समस्या देखिएको र समाधानका लागि काम भइरहेको एनसेलका एक अधिकारीले बाह्रखरीलाई बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro