site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के छन् एजेन्डा ?
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ ।

बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन् ।

“महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ । त्यसबारे थप निर्णय सोही बैठकबाट हुनेछ,” श्रेष्ठले भने ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro