site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘दुखी आत्मा’ निर्देशन गर्दै दीपेन्द्र लामा 

काठमाडौं । समीक्षक समेत रहेका दीपेन्द्र लामाले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । चलचित्रको नाम ‘दुखी आत्मा’ रहनेछ । 

“अबको मेरो चलचित्र दुखी आत्मा हुनेछ । अहिले यसको स्क्रिप्टमा काम गरिरहेको छु,” दीपेन्द्रले भने । 

डार्क कमेडी जानरामा निर्माण हुने चलचित्र माघ अथवा फागुनबाट छायांकनमा जाने उनले जानकारी दिए । 

चलचित्रमा दयाहाङ राई अनुबन्धित भइसकेका छन् । बाँकी कलाकार को हुने भन्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

दीपेन्द्रले निर्देशन गरेको चलचित्रमा हिमाल कडरियाको लगानी रहनेछ । लेखक पनि निर्देशक स्वयं हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro